back
NMB ad

रेशम हव : कला, साहित्य र पर्यटनको प्रवद्र्धन गर्ने इभेन्ट म्यानेजमेन्ट कम्पनी

Kumari bank ad

काठमाण्डौं । कला, साहित्य र पर्यटन, यी तीन विधासँग मात्र सम्वन्धित क्षेत्रको प्रवर्द्धन गर्न गैरनाफामुलक रेशम इभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएको छ ।

राजधानी र मोफसललार्इ जोड्दै अन्तर्राष्टि«य स्तरसम्म कला र साहित्यलाई पुर्याउने एवं पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ कम्पनी सुरु गरिएको हो । प्रभु बैंकका सिइयो अशोक शेरचनले खोलेको यो कम्पनीले पहिलो पटक आर्ट काउन्सिल बबरमहलमा आज शुक्रबारदेखि ुपानी रङमा पोखरामाु भन्ने आर्ट एक्जिविसन गरेको छ । यो प्रदर्शनीमा दुर्गा बराल, लोकप्रसाद गुरुङ, बुद्धि गुरुङ, विश्वराज पराजुली, सुर्य बराइली र पदम घलेका पानी रंगहरु प्रर्दशनीमा राखिएको छ ।

यो कम्पनीको अनलार्इन सपिङ पोर्टल समेत संचालनमा ल्याएको छ । जसमा विभिन्न कला र साहित्यका कृति राखिन्छ र अनलार्इनमार्फत खरीद गर्न सकिन्छ । कम्पनीले मोफसलमा रहेका साहित्यकारको कृति प्रकाशन समेत गर्नेछ ।

यका साथै, रेशम र मिर्मिरे फाउन्डेसन मिलेर चितवनको काउलेको चेपाङ बस्तीमा रहेको विद्यालयमा दुर्इ लाख रुपैयाँको लागतमा पुस्तकालय निर्माण गरेको पनि सो क्रममा जानकारी दिइएको थियो ।

७ जेठ २०७३, २।००

वि.सं.२०७३ जेठ ७ शुक्रवार १५:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...