back
NMB ad

दुई महिनामा अण्डाको भाउ दुई वर्षयताकै सबैभन्दा उच्च

Kumari bank ad

काठमाडौं ।  गर्मीका कारण तापक्रम बढेर अण्डाको उत्पादन घटेपछि बजारमा सहजरुपमा अण्डा आपूर्ती नहुँदा विगत दुई महिनामा कुखुराको अण्डाको भाउ पाँच रुपैयाँले महँगिएको छ ।

अहिले बजारमा अण्डा प्रति गोटा १४ रुपैयाँमा कारोबार भईरहेको छ। दुई महिना अगाडी अण्डाको मुल्य प्रति गोटा नौ रुपैयाँ थियो ।दुर्इ महिना अघि दुई सय ७० रुपैयाँ प्रति क्रेट रहेको अण्डाको मुल्य अहिले तीन सय २० प्रति क्रेट पुगेको छ। अण्डाको भाउ साढे दुई वर्षयताकै महँगो भएको नेपाल अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

गर्मीले तापक्रम बढेर कृषकहरुले आवश्यकता अनुसार अण्डा उत्पादन गर्न सकिरहेका छैनन्। दाना सँगसँगै कुखुरालाई अण्डा उत्पादनका लागि अनुकुल तापक्रमको पनि आवश्यकता पर्छ। कुखुरालाई औषत तापक्रम ३२ देखि ३३ डिग्री सेल्सियिससम्मको  चाहिने केसीले बताए।अहिले मुलुकभरी अण्डाको उत्पादन करिब ४० प्रतिशतले घटेको छ।

मुलुकभित्र दैनिक २२ लाख अण्डाको माग छ । तर अहिले घटेर अण्डाको उत्पादन दैनिक १७ लाख पुगेको छ।

प्रकाशितः २०७३ जेठ १०

वि.सं.२०७३ जेठ १० सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...