back
NMB ad

बजेटमा उद्योग

Kumari bank ad
काठमाण्डौं । उद्योग निजि क्षेत्रका लागि १ अर्बको च्यालेन्ज फण्ड स्थापना । उद्योग व्यवसायलाई डेडिकेटेड फिडर उपलब्ध गराउने । सिमारामा तयारी पोशाक उत्पादनका लागि पूर्वाधार विकास गरिनेछ । प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र ।13329773_10207693719873434_1296575700_n जुम्ला र मुस्ताङमा स्याउ प्रशोधन केन्द्र, सरकारले निशुल्क उपलब्ध गराउने देशभित्र उत्पादन गर्ने व्यवस्था मिलाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ | रुग्ण उद्योग सरकारको स्वामत्विमा रहने गरी निजी क्षेत्रलाई उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने । आपूर्ति प्रणालीमा असहज भएकाले ५० प्रतिशत भन्दा कम उत्पादन भएका उद्योथका लागि विद्युत डिमान्ड शुल्कमा छुट |

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १६:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...