खानेपानीको लागि ८ अर्ब ३ करोड रुपैयाा बिनियोजन

काठमाण्डौं । खानेपानी आगामी ३ वर्ष भित्र सबै नेपालीलाई आधारभूत रुपमा खानेपानी र सरसफाइको पहुाचमा पुर्‍याइनेछ । 13329773_10207693719873434_1296575700_n०७४ असोजभित्र मेलम्चीको पानी वितरण गर्ने लक्ष्य । ५ अर्ब ९८ करोड । जनताको सहभागितामा सह-लगानीमा आधारित आयोजनाहरु अघि बढाइनेछ । तराई मधेस खानेपानी सुधार कार्यक्रम सुरु गरिने, काठमाडौं उपत्यकामा नदी किनारामा सडक विस्तार । स्यालो ट्यबुबेल विस्थापन र सोलार पम्पलाई प्रवर्द्धन गर्न एकैपटक १०० आयोजना सञ्चालन गर्ने । निर्माणधिन ३ हजार खानेपानी आयोजना सम्पन्न गर्न र २ हजार नयाँ आयोजनाका लागि ८ अर्ब ३ करोड रुपैयाा बिनियोजन गरिएको छ ।

२०७३ जेष्ठ १५ गते १७:२० मा प्रकाशित

You can share this post!

बजेटमा स्वास्थ्य

बजेटमा पर्यटन

Related posts