back
NMB ad

बजेटमा पर्यटन

Kumari bank ad
काठमाण्डौं । पर्यटन पोखरा विमानस्थनल ४ वर्षमा सक्ने । ५ अर्ब बजेट, निजगढ विमानस्थलका लागि १ अर्ब ५० करोड विनियोजन, भैरहवामा ७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने गरी ७ अर्ब २२ करोड । 13329773_10207693719873434_1296575700_nलुम्बीनि विकास गुरुयोजनाको बााकी काम २ वर्ष भित्र पुरा गर्ने गरी निर्माण गरिनेछ । काठमाडौंको किर्तपुरमा राष्ट्रिय सांसकृतिक संग्राहलय बनाउने । पशुपति, जनकपुर र मुक्तिनाथ विकास गुरुयोजना बनाइने । कीर्तिपुरमा सास्कृतिक संग्राहलय बनाइने, नेपाल बायु सेवा निगमलाई कम्पनीमा ढााचामा लैजाने । २ वर्ष २ वटा वाइड बडी किन्ने योजना । दाशढंगामा मदनआश्रीत स्मृतिपार्क बनाउने । सन् २०१८लाई भ्रमणवर्षका रुपमा मनाइने । नेताका नाममा रहेका स्मृति प्रतिष्ठानहरुका लागि जम्मा ५० करोड, छुट्याईको छ ।

वि.सं.२०७३ जेठ १५ शनिवार १७:२५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...