back
NMB ad

डिजेल पेट्रोलमा बढाइएको मूल्य रु ५ तत्काल लागु नहुने !

Kumari bank ad

काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएपनि तत्काल मूल्य नबढ्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा पेट्रोल, डिजेल र हवाइ इन्धनमा ५ रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यो रकम बुढिगण्डकी जलविद्युत आयोजना निर्माणमा खर्च गरिने भनिएको छ ।

तर, आयल निगमले पूर्वाधार कर लाग्दैमा तत्काल मूल्य नबढ्ने बताएको छ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले पूर्वाधार कर लगाउने बारे आयल निगमसँग परामर्श गरेको थियो । त्यसबेला नै तत्काल उपभोक्तालाई भार नपर्ने गरी कर लगाउन आयल निगमले सहमति जनाएको स्रोतले बताएको छ । अर्थमन्त्रीले बजेट भाषणमा पनि उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी यो कर प्रस्ताव गरेका थिए ।

१६ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १६ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...