काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य २ सय रुपैयाँले घटेर आज सोमबार प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बजारमा चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ४५ रुपैयाँमा करोवार भइरहेको छ ।
प्रकाशितः २०७३ जेठ १७
वि.सं.२०७३ जेठ १७ सोमवार ११:१० मा प्रकाशित