फेसबुकजस्तै वेबसाइट पनि ह्याक

काठमाण्डौं । उत्तर कोरियामा फेसबुकको ‘क्लोन’ (Clone) ह्याक भएको छ।

‘स्टारकोन’(Starcon) नाम दिइएको यो वेबसाइट अनलाईनमा राखिने वितिक्कै ह्याक गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यामले जनाएका छन्।

यस वेबसाइटमा विश्वका कुनै पनि ठाउँबाट एकाउन्ट बनाउन सकिन्छ।

यस वेवसाइको नाम इन्टरनेट प्रदायक कम्पनी ‘स्टार’ को नामबाट राखिएको हो।

तर यसलाई कसले बनाएको हो भन्ने जानकारी हालसम्म पनि प्राप्त नभएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

प्रकाशितः २०७३ जेठ १७

२०७३ जेष्ठ १७ गते १२:४० मा प्रकाशित

You can share this post!

टान लाङटाङ–गोसाइकुण्ड हाफ म्याराथुनमा खत्री र स्याङ्बोले बाजी मारे

सहकारी संस्थाद्धारा आठ सय सेयर सदस्यलाई कागतीका बिरुवा

Related posts