back
NMB ad

‘ड्रिम्स’का लागि भुवनले मागे ९० लाख क्षतिपूर्ति !

Kumari bank ad

काठमाण्डौं । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पाइरेसी हाइलाइट्स नेपालबाट भएको बताएका छन् । यो चलचित्रको युटुब राइट्स भूवनले हाइलाइट्स नेपाललाई वेचेका थिए ।

पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाई दिएका थिए । चलचित्र चलेको एक वर्षपछि मात्र सार्वजनिक गर्ने शर्तमा दिइएकोमा कम्पनीबाटै चलचित्र पाइरेसी भएपछि उनले ९० लाख क्षतिपूर्ति मागेका छन् ।

हिजो बुधबार बेलुकी महानागरिय प्रहरी अपराध महाशाखाले विधान गुरुङ र चन्द्र नागजु नाम गरेका २ व्यक्तिलाई पक्राउ गरेको छ । जसमध्ये विधान हाइलाइट्स नेपालमै काम गर्ने कर्मचारी हुन् ।

२० जेठ २०७३, ११।३०

वि.सं.२०७३ जेठ २० बिहीवार १६:२१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...