back
NMB ad

उखु किसानलाई चार करोड वितरण

Kumari bank ad

कलैया ।  कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत बिक्री गरिएको उखुको मूल्यमध्ये छुट भएको  चार करोड ३३ लाख २६ हजार रूपैयाँ उखु किसानलाई वितरण गरिएको छ ।

उक्त रकम किसानको बैँक खातामा जम्मा गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। आव २०७१र७२ को याममा उखु किसानले जिल्लाको मनहवा–५ स्थित रिलायन्स सुगर मिललाई उखु बिक्री गरेका थिए ।

करिब १७ लाख ३३ हजार क्विन्टल उखुको छुट भएको रकम किसानलाई कलैयास्थित प्रभु बैँक र महालक्ष्मी बैँकको खातामा जम्मा गरिएको अधिकृत ठाकुरले बताएका थिए ।
प्रकाशितः २०७३ जेठ २१

वि.सं.२०७३ जेठ २१ शुक्रवार १४:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...