back
NMB ad

आईएमई सोह्रौं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम आयोजना

Kumari bank ad

काठमाण्डौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आजदेखि आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा रक्तदान सहित विविध कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक उत्तदायित्व अन्तर्गत स्वास्थ्य एवं सुरक्षा, सामाजिक सहयोग, शिक्षा र वातावरण जस्ता चार क्षेत्रमा कम्पनीले सहयोग पु¥याउदै आएको छ । यसपटकको वार्षिकोत्सवमा सेन्ट्रल ब्लड ट्रान्सफ्युजन सर्भिस र नेपाल भोल्युन्टर ब्लड डोनर सोसाइटीको सहकार्यमा आफ्नो केन्द्रीय कार्यालय पानीपोखरीमा नै रक्तदान कार्यक्रमको आयोजना गरेको र सो अवसरमा ७९ जनाले रक्तदान गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवा प्रवाह गर्दै आएको आईएमई लिमिटेड सन् २००१ मा स्थापना भएको हो । आईएमई लिमिटेडसँग अहिले विश्वव्यापी रुपमाकरिव एक लाख एजेण्ट आउटलेट,आन्तरिक रेमिटेन्सतर्फ १ सय ४० आईएमई सेन्टर४ हजार ८ सय अन्य गरी करिव ५ हजार एजेण्ट आउटलेट रहेका छन् ।

२८ जेठ २०७३, ५।००

वि.सं.२०७३ जेठ २८ शुक्रवार १७:२५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...