back
NMB ad

डलर साट्न हिच्किचाउँदै बैंक

Kumari bank ad

काठमाडौं । बैंकहरु डलर साट्न हिच्कचाउन थालेको छन् । नगद साट्दाभन्दा डेबिट कार्ड लिन लगाउँदा फाइदा हुने भएकाले उनीहरु डलर साट्न हिच्किचाउन थालेका हुन् ।
बैंकमा खाता खोलेर डेबिट कार्ड लिँदा करिब १ हजार तिर्नूपर्ने हुन्छ । यसले बैंकको आम्दानी बढ्छ ।

बैंकहरुले विदेश जान चाहनेलाई भिसा सहित राहदानी देखाएर २ हजार ५ सय डलर साटिदिन्छन् । तर, बैंकहरुले भने सकेसम्म रकम साट्न निरुत्साहित गर्ने र साट्नै परे ५ सय डलरमात्र साटि दिने गर्छन् ।

बैंकमा डलर साट्न आउनेहरुलाई नगदको झन्झटमा नफस्न सल्लाह दिन्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ ३०

वि.सं.२०७३ जेठ ३० आइतवार १०:०४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...