काठमाण्डौं । आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले मँहगिएको छ।
हिजो आइतबार प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५६ हजार ३ सयमा भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज स्थिर छ।
आइतबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही भाउमा भएको छ।
प्रकाशितः २०७३ जेठ ३१
वि.सं.२०७३ जेठ ३१ सोमवार ११:१७ मा प्रकाशित