काठमाण्डौं । उदाउँदा नेपाली स्टार अनमोल केसीले हालै २२ लाख पर्ने इटालियन डुकाटी बाइक किनेका छन्। अनमोलले करिब तीन साता अघि कालो रंगको डुकाटी मोनोस्टर ७९६ मोडलको स्पोर्टस बाइक किनेका हुन्।
अनमोल स्पोर्टस् बाइकका सौखिन हुन्। यसअघि उनले यामाहा कम्पनीको फेजर बाइक चलाउँथे। डुकाटी बाइक किन्ने उनी सम्भवतस् पहिले नेपाली अभिनेता हुन्।
३१ जेठ २०७३, ११.३०
वि.सं.२०७३ जेठ ३१ सोमवार १६:०३ मा प्रकाशित