back
NMB ad

रिडी हाइड्रोपावरको हकप्रद सेयर बिक्री आजबाट खुला

Kumari bank ad

काठमाण्डौं । रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको आजदेखि हकप्रद सेयर बिक्री खुला भएको छ। १० बराबर ३. ५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो।

आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन्। हकप्रद निस्कासनको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। इक्रा नेपालबाट कम्पनीको हकप्रद निस्कासनले ग्रेड ४ रेटिङ प्राप्त छ।

हाल कम्पनीको चुक्ता पुँजी ३३ करोड रुपैयाँ रहेको छ। सो रकमको ३५ प्रतिशत अर्थात ११ करोड ५५ लाख रुपैयाँको हकप्रद सेयर निस्कासन हुन लागेको हो।

कम्पनीले रिडीखोला आयोजनाबाट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आइरहेको छ।

प्रकाशितः २०७३ असार १

वि.सं.२०७३ असार १ बुधवार ११:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...