back
NMB ad

सुनको भाउ आकाशियो, ४० दिनयताकै महँगो

Kumari bank ad

काठमाण्डौं ।  सुनचाँदीको मूल्य ४० दिनयताकै उच्च विन्दुमा पुगेको छ। बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ।

यो  वैशाख २० गतेयताकै सबैभन्दा महँगो मूल्य हो। वैशाख २० गते ५६ हजार ७ सय रुपैयाँ पुगेको सुन यो अवधिको बीचमा जेठ १७ गते ५४ हजार रुपैयाँसम्म झरेर कारोबार भएको थियो।

यसअघि मंगलबार पनि ५६ हजार ६ सय रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि ४० दिनयताकै महँगो भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ९५ रुपैयाँ निर्धारण भएको छ। यसअघि गत वैशाख २१ गते प्रतितोला ८ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रकाशितः २०७३ असार १

वि.सं.२०७३ असार १ बुधवार ११:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...