back
NMB ad

सञ्चय कोषका ऋणी पनि कालोसूचीमा पर्ने

Kumari bank ad

काठमाडौं । कर्मचारी सञ्चय कोषको ऋण समयमै चुक्ता नगने ऋणीहरूलाई कालोसूचीमा राखिने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने व्यवस्था भए पनि सञ्चय कोषका ऋणीहरूको हकमा भने यस्तो व्यवस्था थिएन ।

‘कर्मचारी सञ्चय कोष ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१’मा ऋणीहरूलाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ । यसअनुसार कोषसँग कोषबाट ऋण लिएको कुनै व्यक्ति वा संगठित संस्थाले हानी नोक्सानी पुर्यार्एमा वा कोषलाई ऋण तिर्न बुझाउनुपर्ने बाँकी नबुझाएका त्यस्ता व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने व्यवस्था गरिएको छ । त्यस्तै, ठेक्का लिएको वा कुनै किसिमको ठेक्कापट्टामा हिस्सेदार भएको वा कोषले लगानी गरेको ऋणीसमेत कालोसूचीमा पर्नेछन् ।

कालोसूचीमा राखिएका व्यक्ति वा संस्थालाई कोषले कालोसूचीबाट हटेको २ वर्षसम्म पनि कुनै ऋण दिन पाउने छैन। त्यस्तै ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउन समेत सक्ने छैन । कारोबार दैनिकमा समाचार छ ।
प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार ११:२८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...