सुन चाँदीको मुल्यमा भारि बृद्धि

काठमाण्डौं ।  साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजारमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको चाँदी आज ८ सय रुपैयाँ कायम भएको छ।

प्रकाशितः २०७३ असार ५

२०७३ असार ५ गते १२:५३ मा प्रकाशित

You can share this post!

पूर्व राष्ट्रपतिलाई कारावास, सहयोगीलाई मृत्युदण्ड !

हाईड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर आउँदै

Related posts