back
NMB ad

अमेरिकी सदनमा पनि सांसदहरु धर्नामा !

Kumari bank ad

काठमाण्डौं । अमेरिकाका डेमोक्रेटिक पार्टीका करिब एक सय सांसदहरु प्रतिनिधि सभामा बन्दुक बिक्रीमा नियन्त्रण गर्नुपर्ने माग लिएर धर्नामा बसेका छन् ।

अमेरिकामा पछिल्लो पटक, यसै महिना फ्लोरिडाको ओरल्याण्डोमा समलिंगीहरुको एक क्लबमा भएको गोलीबारीमा ४९ जनाको मृत्यु भएको थियो । यस घटनापछि राष्ट्रपति बराक ओबामासहित कैयौं सांसदहरुले बन्दुक खरिद बिक्रीमा कडा कानुन आवश्यक रहेको बताउँदै आएका छन् ।

बन्दुक खरिद गर्नेहरुको पृष्ठभूमिको व्यापक जाँच गर्न र शंकास्पद व्यक्ति वा समूहलाई बन्दुक खरिद–बिक्रीमा पूरै प्रतिवन्ध लगाउन माग गर्दै सांसदहरु धर्नामा बसेको बीबीसीले जनाएको छ ।

९ असार २०७३, ३.३०

वि.सं.२०७३ असार ९ बिहीवार १६:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...