हिमालयन बैंकलाई एक करोड जरिवाना

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको खबर आजको कारोबारमा छापिएको छ।

प्रकाशितः २०७३ असार १२

२०७३ असार १२ गते १०:१९ मा प्रकाशित

You can share this post!

'जाउँ है कपन' अर्गानिक परिकारमा रमाउन !

नेपाललाई फेरी कालोसूचीमा राख्ने चेतावनी !

Related posts