back
NMB ad

सानिमा बैंकको १ करोड ५३ लाख कित्ता सेयर, आजदेखि बिक्री खुला

Kumari bank ad

काठमाण्डौं । सानिमा बैंकको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ। साउन १२ देखि साउन १६ गतेसम्म लगानीकर्ताहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने छन्।
जेठ २४ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले आफूसँग भएको सेयर संख्याको ५० प्रतिशतसम्मको लागि आवेदन दिन सक्ने छन्।  हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५९ करोड पुग्ने छ। सेयर बिक्री प्रबद्र्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

अंकित मूल्य प्रतिकित्ता १ सयका दरले लगानीकर्ताले सेयर खरिद गर्न सक्ने छन्। नविल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल तथा सानिमा बैंकको प्रधान तथा शाखा कार्यालयबाट फारम लिन लिन सकिने बताइएको छ।

प्रकाशितः २०७३ असार १२

वि.सं.२०७३ असार १२ आइतवार १२:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...