back
NMB ad

भूकम्पपीडितले पाउने भए पहिलो किस्तामै रु डेढ लाख !

Kumari bank ad

काठमाण्डौं । भूकम्पपीडितले एकमुष्ट रु २ लाख पाउनुपर्ने माग सहित संसद अबरुद्ध गर्दै आएको प्रतिपक्षी दल कांग्रेस र सत्तापक्षी दलबीच सहमति भएपछि अब भूकम्पपीडितले एक मुष्ट रुपमा पहिलो किस्तामै रु डेढ लाख पाउने भएका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । अब दोस्रो किस्ता ५० हजारको हुनेछ । सत्तारुढ र प्रतिपक्षी दलबीच आज बुधबार सहमति भएसँगै अब संसदको अवरोध हट्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे जानकारी दिने सहमति भएको जनाइएकोछ । संसद अहिले २ बजेसम्मलाई स्थगित गरिएकोछ ।

१५ असार २०७३, १२।००

वि.सं.२०७३ असार १५ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...