काठमाडौं । भागर्व विकास बैंक (BHBL)को २० प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार बैंकको समायोजन पछि मूल्य ५०१ तोकेको छ ।
नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य ३०० लिएको हो ।
प्रकाशितः २०७३ असार १५