भागर्व विकास बैंकको बोनश शेयरमा मूल्य समायोजन

काठमाडौं । भागर्व विकास बैंक (BHBL)को २० प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार बैंकको समायोजन पछि मूल्य ५०१ तोकेको छ ।

नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य ३०० लिएको हो ।
   प्रकाशितः  २०७३ असार १५

२०७३ असार १५ गते १२:३५ मा प्रकाशित

You can share this post!

भूकम्पपीडितले पाउने भए पहिलो किस्तामै रु डेढ लाख !

इस्तानबुलमा आतंकवादी हमला, ३६को मृत्यु करिब डेढ सय घाइते !

Related posts