हिमालयन जनरल इन्स्योरेन्सले शेयरधनीलाई बोनश शेयर दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI)ले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर दिने भएको छ ।
कम्पनीको मंगलबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अहिले कम्पनीको चुक्ता पुँजी २६ करोड ७५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिब ३२ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशितः  २०७३ असार १५

२०७३ असार १५ गते १३:३३ मा प्रकाशित

You can share this post!

इस्तानबुलमा आतंकवादी हमला, ३६को मृत्यु करिब डेढ सय घाइते !

पर्यटक आकर्षणको केन्द्र मेची पहाडी क्षेत्र !

Related posts