back
NMB ad

पारिवारिक खेती प्रोत्साहन गर्न सरोकारवालाहरुको जोड !

Kumari bank ad

काठमाण्डौँ । कृषि पत्रकार प्रतिष्ठान (जोना) र सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘पारिवारिक खेती कार्यक्रम’बारे अन्तरक्रियामा सरकारले पारिवारिक खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

सहभागीले बढ्दो सहरीकरण र अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिनको अभाव हुँदै गएका अवस्थामा पारिवारिक खेतीलाई नीतिमा नै उल्लेख गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

नेपालमा सन् २०१४ देखि पारिवारिक खेती सुरु भएको हो । पारिवारिक खेती राष्ट्रिय कार्यान्वयन समितिका अनुसार सुरुको वर्ष सरकारले रु पाँच लाख विनियोजन गरेको थियने । उक्त रकम १२५ कृषकलाई रु साढे चार हजारका दरले वितरण गरी गमला खेतीबाट पारिवारिक खेती कार्यक्रम सुरु गरिएको थियो । समितिले अहिले विभिन्न युवा कृषकलाई लक्षित गरी कृषिका साथै पशुपालनमा समेत आर्थिक प्राविधिक सहयोग गरिरहेको जनाएको छ । यस पटक सरकाले रु ५० लाख छुट्याएकोछ ।

१९ असार २०७३, १०.४५

वि.सं.२०७३ असार १९ आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...