back
NMB ad

‘पशुपति प्रसाद’ यो वर्षकै सबैभन्दा उत्कृष्ट चलचित्र !

Kumari bank ad

काठमाण्डौं । नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित ‘फान अवार्ड २०७२’ मा ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड पनि सोही फिल्ममार्फत दीपेन्द्र के‍ खनालले पाएका छन्।

हिजो शनिबार दिउँसो भद्रकालीस्थित आर्मी अफिसर्स क्लसबमा आयोजित समारोहमार्फत् कुल २४ विधामा वितरण गरिएको अवार्डमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको दाबेदार बने भने निर्णायक मण्डलको तर्फबाट सौगात मल्लले फिल्म ‘फन्को’ बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे।

१९ असार २०७३, ९।३०

वि.सं.२०७३ असार १९ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...