back
NMB ad

आजबाट मेरो माइक्रोको सेयर कारोबार खुल्यो, २० लाख कित्ता सेयर बिक्रीमा !

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आजबाट मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर कारोबार खुलेको छ । कम्पनीको कारोबार कोड MERO रहेको छ ।

नेप्सेले कम्पनीको प्रतिकित्ता सेयर मूल्य न्यूनतम् १३१ रुपैयाँदेखि अधिक्तम ३९२ रुपैयाँ तोकेको छ । गत साता मेरो माइक्रो फाइनान्सले २० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गराएको थियो ।

कम्पनीले प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण सेयर सूचीकरण गरेको हो । कम्पनीले ५ लाख ५६ हजार ९२० कित्ता सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारीहरूलाई २४ हजार ४ सय ८० कित्ता तथा सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३ लाख ८८ हजार कित्ता समेत गरी २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गरेको हो ।

बजारमा माइक्रो फाइनान्स कम्पनीहरुको सेयर मूल्य बढिरहेको बेला मेरो माइक्रोफाइनान्समा पनि लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।

२१ असार २०७३, ११।००

वि.सं.२०७३ असार २१ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...