back
NMB ad

सेयर बजारमा सूचक र कारोबार दुबै घटेपनि साना कम्पनीको मूल्य बढ्यो !

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा आज मंगलबार पनि बैंक, बीमा तथा वित्त समुहमा गिरावट आएपछि बजार करिब चार अंकले ओरालो लागेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ । ओरालो लागेको बजारमा केही साना कम्पनीहरुको नाफा तथा कारोबारमा भने बढोत्तरी आएको छ ।

मंगलबार नेप्से ३.८ अंकले घटेर १७१३.०३ अंकमा झरेको छ । दिनभरमा बजारमा एक अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै २५ करोड रुपैयाँ कम हो ।

आज कारोबार धेरै हुने संस्थामा राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा परेको छ । यो कम्पनीको ६ करोड ६१ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा पनि यही कम्पनी रहेको छ । यसको सेयरमूल्य दश प्रतिशतले बढेर १७ हजार १ सय ४१ रुपैयाँ पुगेको छ ।

२१ असार २०७३, ३.००

वि.सं.२०७३ असार २१ मंगलवार १५:५४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...