back
NMB ad

भोटेकोशीमा बाढी : जलविद्युतको बेलि ब्रिज सहित १५ घर बगे

Kumari bank ad

काठमाण्डौं । मंगलबार राति भोटेकोशीमा पानीको सतह एक्कासी बढेर जलविद्युतको डाइभर्सन टनेल एक्सेसका लागि बनाइएको चाखुस्थित बेली ब्रिज र तातोपानी गाविसको १५ घर बगाउनका साथै बाह्रबीसे तातोपानी सडक खण्डलाई क्षति पु¥याएकोछ ।

बाढी पूर्वानुमान शाखाले राति १० बजे भोटेकोशी र सुनकोशी नदीको छेउछाउमा बस्ने दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन भनेको छ। अहिले नदीको पानीको अवस्था खतराभन्दा तल नै भए पनि वर्षायाम भएको र पानी परेसँगै नदीको पानी पनि बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएका ेहो । यसका साथै, ती क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान समेत आग्रह गरेकोछ ।

२२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २२ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...