back
NMB ad

किसानमाथि श्रम शोषण पत्ता लगाउन पोखरा नामक सर्च अभियान !

Kumari bank ad

लिस्बन । पोर्चुगलको अध्यागमन विभाग सेफ अन्तर्गतको अनुसंधान विभागले खेतीपातीमा काम गर्ने नेपाली तथा विदेशी कम्पनीहरुमा कार्यरत मजदुरहरुमाथि श्रम शोषण भएको बारेमा अध्ययन गर्न पोखरा नाम राखी सर्च अभियानलाई तिव्रता दिएको छ।

खेतमा कामगर्ने कर्मचारीको अबस्था र कम्पनीको कानुनी प्रकृयाको वारेमा नेपाली नामै राखेर गरेको यो पहिलो अप्रेशन हो । कम्पनीको संचालन यहांको कानुनी प्रकृया अन्तर्गत छ की छैन, काम गर्ने कर्मचारीको अबस्था कस्तो छ, नियम संगत तलब पाएका छन् की छैनन भनि अनुसंधानलाई तिव्रता दिएको हो। अप्रेशनमा नेपाली संचालक र नेपाली कामदारहरु परेका छन्।

पोर्चुगलको राजधानी लिस्वन र अल्मेराई क्षेत्रमा गरिएको अप्रेशनमा तेइस जना नेपाली कामदारहरुको उद्दार गरिएको छ भने तीन जनालाई संचालकहरुलाई थप अनुसंधानको लागि नियन्त्रणमा लिइएको छ।

सन २०११ देखि नेपालीहरुले पोर्चुगलको खेतीमा कामगर्दै आएका छन्। कृषीमजदुरको रुपमा काम पाए पछि नेपालीहरुले धेरै राहत समेत पाएका छन्। काम पनि पाइने र कागजी प्रकृयामा सरल हुने हुदा नेपालीहरुको आर्कषण खेती बन्दै गएको छ।

२३ असार २०७३, ११।००

वि.सं.२०७३ असार २३ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...