सलमानको सुल्तानले नेपालबाट एकै दिनमा १ करोड लग्यो !

काठमाण्डौं । मुस्लिम समुदायको चाड इल उल फित्रको अवसरमा बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र सुल्तानले अहिलेसम्मकै कलेक्सनको रेकर्ड बनाएकोछ । सलमान खान स्टारर फिल्मले भारतमा पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो।

सलमान खान, अनुष्का शर्मा अभिनित फिल्मले नेपालबाट पहिलो दिन मात्र १ करोड रुपैयाँ उठाएकोछ । यसले दोस्रो दिन ४० करोडको व्यापार गर्‍यो। फिल्मले ३ दिनमा सय करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।

२४ असार २०७३, १२।००

२०७३ असार २४ गते १६:०३ मा प्रकाशित

You can share this post!

लघु वित्त विकास बैंकद्वारा २० बालबालिकालाई छात्रवृत्ति वितरण !

काठमाडौ महानगरपालिकाका कुकुरलाई बन्ध्याकरण गरिंदै

Related posts