back
NMB ad

अबैध हजार लिटर घरेलु मदिरा नष्ट

Kumari bank ad

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध एक हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

भक्तपुरका विभिन्न स्थानबाट बिक्रीका लागि लैजाँदै गरिएको अवस्थामा मदिरा नियन्त्रणमा लिई प्रहरी परिसरमै नष्ट गरिएको हो ।
विभिन्न सवारी साधनमा राखेर भक्तपुरबाट काठमाडौतर्फ लैजाँदै गरेको अवस्थामा अबैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।
भक्तपुरलाई अवैध मदिरा मुक्त जिल्ला बनाउने अभियानका साथ यस्ता अबैध मदिरा नियन्त्रणमा लागेको छ ।

प्रकाशित मिति ः २०७३ असार २४

वि.सं.२०७३ असार २४ शुक्रवार १९:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...