back
NMB ad

भोलिबाट बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंकको एकिकृत कारोबार सुरु !

Kumari bank ad

काठमाण्डौं । ७ महिना अघि एक आपसमा गाभिने सम्झौता गरेका बैंक अफ काठमाण्डौं र लुम्बिनी बैंक लाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति दिएपछि गाभिएर बनेको नयाँ संस्था बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नामबाट भोलि बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

बीओके र लुम्बिनी बैंक मर्जर भए पछि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुगेको छ । अहिले बीओकेको ५१ तथा लुम्बिनीको १८ वटा शाखा सञ्चालनमा छन् । त्यसै गरि बिओकेको ५७ तथा लुम्बिनीको ५ वटा एटिएम काउण्टर सञ्चालनमा छन् ।

नेपाल राष्ट्र बैंकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गत शुक्रबार गरेको थियो । नयाँ बैंकको कार्यालय कमलपोखरीमा रहने छ ।

२९ असार २०७३, ९।००

वि.सं.२०७३ असार २९ बुधवार ११:१८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...