back
NMB ad

डिडिसीले ल्यायो चियाका लागि छुट्टै ‘टी मिल्क’ !

Kumari bank ad

काठमाण्डौं । दुग्ध विकास संस्थान (डिडिसी)ले साउन १ गतेदेखि बजारमा दुई किसिमका नयाँ उत्पादन ल्याउने भएको छ। हिजो बिहीबर एक कार्यक्रमको आयोजना गरी नयाँ उत्पादन ‘डिडिसी स्पेसल टि मिल्क’  ल्याउन लागेको जानकारी दिएको हो।

बजारमा अनुसन्धान गरी पसलहरुको चाहनाअनुसार यो दूध बजारमा ल्याउन लागेको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक इश्वरी प्रसाद अधिकारीले बताए। अरु सामान्य दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको हुन्छ भने आउन लागेको नयाँ दूधमा १.५ प्रतिशत मात्र चिल्लो पदार्थ रहनेछ। साथै यो दूध बाक्लो हुनेछ जसका कारण धेरैकप चिया बनाउन सकिने अधिकारीले जानकारी दिए ।

यस्तो दूध चिया र कफी लागि उपयुक्त हुने र स्वाद पनि मिठो हुन्छ। बजारमा अहिले बिक्री भइरहेको दूधको मूल्य ६४ रुपैंया प्रतिलिटर रहेको छ भने यो दूध ६० रुपैंया प्रतिलिटरमा पाइने छ ।

३१ असार २०७३, ११।००

वि.सं.२०७३ असार ३१ शुक्रवार ११:१७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...