काठमाण्डौं । हात्तीगौंडामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले एक समाहरोबिच उक्त शाखा कार्यलयको समुद्धघाटन गरेका हुन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये कलंकी शाखा कार्यालयलाई हात्तीगौंडामा स्थानान्तरण गरिएको हो ।
प्रकाशितः २०७३ असार ३१
वि.सं.२०७३ असार ३१ शुक्रवार १३:१५ मा प्रकाशित