back
NMB ad

एनसीसीसँग मर्ज नहुने भयो कुमारी बैंक, के होला अब ?

Kumari bank ad

काठमाण्डौं । सबैभन्दा ठूलो बैंक बनाउने लक्ष्य सहित नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले कुमारी बैंक र अन्य चार बिकास बैंकलाई मर्ज गर्ने अन्तिम तयारी भएकोमा कुमारी बैंकले साधारणसभाबाट मर्जरको अन्तिम प्रस्ताव अस्वीकृत गरेको छ ।

आज शुक्रबार राजधानीमा भएको कुमारीको बिशेष साधारणसभाले एनसीसीसँग मर्जमा नजाने प्रस्तावलाई गोप्य मतदान गरेको थियो । ब्यवस्थापनले राखेको मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गर्ने पक्षमा मतदान भएको कुमारी बैंकले जानकारी दिएकोछ ।

एनसीसीसँग मर्जरका लागि अरु बिकास बैंकहरुले मर्जरको अन्तिम प्रस्ताव र सेयर स्वाप रेसियो पारित गरिसकेका छन् ।  एनसीसी को बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

३१ असार २०७३, ३।४०

वि.सं.२०७३ असार ३१ शुक्रवार १६:३० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...