back
NMB ad

नेप्सेलाई धितोपत्र बोर्डको ५ बुँदे ध्यानाकर्षण पत्र

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कारोबारसँग सम्बद्ध ५ बुँदामा सुधार गर्न नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई ध्यानाकर्षण गराएको छ ।

नेप्सेले शेयर कारोबारको समयावधि १ घण्टा थप गरेको विषयलाई स्वागत गर्दै बोर्डले शेयर बजारको आकार बढेको अवस्थामा नेप्सेले कारोबार अवधि थप्ने भनी गरेको निर्णयको स्वागतयोग्य  रहेको उल्लेख गरेको छ ।

त्यस्तै लगानीकर्तालाई सुविधा दिने उद्देश्यले कारोबार समयावधि थप गरिएपनि त्यसको प्रभावकारीताको लागि बोर्डले क्लियरिंग बैंक थप्ने, कारोबार प्रणाली सुधार गर्ने, राफसाफ प्रणालीमा सुधार गर्नुपर्ने बोर्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेप्सेले आगामी आइतबार श्रावण २ गतेदेखि लागु हुनेगरी कारोबार समय दैनिक एक घण्टा बढाएर चार घण्टा पुर्याएको छ ।

board

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार १५:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...