back
NMB ad

प्रिमियर फाइनान्सलाई आफूमा गाभेको सिटिजन्सको आजबाट एकिकृत कारोबार !

Kumari bank ad

काठमाण्डौं । प्रिमियर फाइनान्सलाई एक्विजिशन गरेको सिटिजन्स बैंकले आजदेखि एककिृत कारोबार सुरु गरेको छ ।

एक्विजिशन पश्चात बैंकको चुक्ता पूंजी ३ अर्ब १० करोड पुगेको छ भने कूल निक्षेप ४८ अर्ब ८ करोड र कर्जा ४१ अर्ब ८ करोड रुपैयँँ पुगेकोे बैंकले जनाएको छ ।

बैंकको २ शाखाहरु थप भई उपत्यका भित्र २४ शाखा र उपत्यका वाहिर ३४ शाखा गरी मुलुक भर कुल ५८ शाखाहरु र ९३ वटा शाखा रहित बैंकिंङ्ग सञ्जाल बाट सेवा प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकको गत आषाढ २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत आषाढ २४ गते एकिकृत कारोबारको लागि स्वीकृति पाएको थियो । यस अघि बैंकले नेपाल हाउजिंग एंड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्सलाई पनि आफूमा गाभेको थियो ।

२ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन २ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...