back
NMB ad

बिक्न थाल्यो, डीडीसीको ‘टी–मिल्क’ काठमाडौंमा दैनिक ३ हजार लिटर

Kumari bank ad

काठमाडौं । साउन १ गतेदेखि बजारमा आएको टी–मिल्क अहिले काठमाडौंमा दैनिक ३ हजार लिटर बिक्न थालेको  छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले चिया र कफीका लागि छुट्टै उत्पादन गरेको दूध बजारमा छोटो समयमै निकै रुचाइएको छ ।

बजारमा बिक्री हुने दूधको ठूलो परिणाम चियामा प्रयोग हुने गरेको पाइएको भन्दै संस्थानले चियाका लागि छुट्टै दूध बजारमा ल्याएको हो । भारतमा चियाका लागि छुट्टै दूध बिक्री भइरहेको अभ्यासलाई डिडीसीले आत्मसाथ गरेको हो । यो दूध चिया र कफी लागि स्वादिलो र उपयुक्त छ ।

डीडीसीले अहिले विभिन्न ४ प्रकारको प्याकिङ दूध उपलव्ध गराएको छ । कम चिल्लो पदार्थ भएको नीलो प्याकेटको दूधको मूल्य हाल बजारमा प्रतिलिटर ६४ रुपैयाँ पर्छ ।

बढी चिल्लो पदार्थ भएको हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ छ । त्यस्तै गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ छ । चिया दूधको मूल्य ६० रुपैयाँ छ ।

प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार ११:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...