back
NMB ad

सिनर्जी पावरले पनि ल्यायो सात लाख कित्ता सेयर, १६ गतेबाट सेयर किन्न मिल्ने !

Kumari bank ad

काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि साउन १६ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । प्रभावित गाविसवाशीले सात लाख कित्ता सेयरका लागि आवेदन दिन सक्छन् ।

कम्पनीले आयोजना प्रभावित दोलखाको गौरिशंकर, खारे, लामावगर, वराङ्ग, वुलुङ्ग र लादुक गाविसवाशीका लागि सेयर निस्कासन गर्न लागेको हो । सेयरका लागि कम्तिमा ५० कित्ता र वढिमा ५ हजार कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ । १०० रुपैयाँ अंकित दरका सेयर वाँडफाँड भएको तीन बर्षसम्म विक्री गर्न पाइने छैन ।

कम्पनीको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट छ । सेयरका लागि दोलखाको सिंगटीस्थित अरनिको डेभलपमेन्ट बैंक र सिप्रिङ खोला लजविद्युत केन्द्र जगतमा आवेदन दिन सकिन्छ ।

९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन ९ आइतवार ११:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...