back
NMB ad

बैंक कर्मचारीको मिलेमतोमा कर्जा

Kumari bank ad

काठमाडौ । बैंककै उपल्लो तहका कर्मचारीको मिलेमतोमा नक्कली कागजातका आधारमा कर्जा प्रवाह गरेर बैंकलाई हानिनोक्सानी पुर्याएको आरोपमा प्रहरीले जग्गाधनी र बैंकका कर्मचारी गरी सात जनालाई पक्राउ गरेको छ ।

ओम शान्ति इनटरनेसनल बिजनेश प्रालिको नामबाट पशुपति विकास बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा निकाली नतिरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा उनीहरुको संलग्नता खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उजुरीका आधारमा नुवाकोट चौघडाका रामप्रसाद उप्रेती, रामृष्ण राई, सर्लाही हरिवनका राजेन्द्र पाख्रिन लगायतलाई पक्राउ गरेको हो ।

यो समुहले सिपाडोलमा रहेको कमसल जग्गा धितो राखी बैंकबाट २० लाख ५० हजार रुपैयाँ कर्जा लिएको थियो । २०६४ सालमा आशापुरी महादेब मन्दिर नजिकको वनसँग जोडिएको एक रोपनी जग्गा रामप्रसाद उप्रेतिले एक रोपनी ५० हजारमा खरिद गरेका थिए । आजको अन्नपूर्ण दैनिकबाट

प्रकाशितः २०७३ साउन १०

वि.सं.२०७३ साउन १० सोमवार १०:२३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...