back
NMB ad

भारतीय मिडिया भन्छन् ओलीले प्रम पदबाट निस्कनु राम्रो !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएको घटनालाई नेपालमा मात्र हैन छिमेकी राष्ट्र भारतका मिडियामा पनि ‘स्पेशल’ ठाउँ पाएकोछ । भारतका चर्चित मिडियाहरु नवभारत टाइम्स, दी टाइम्स अफ इण्डिया, हिन्दुस्तान टाइम्स आदिले केपी ओली सरकारबाट बाहिरिनु भारतका लागि राम्रो भएको लेखेका छन् ।

चीनसँग नाता नजिक्याएको र भारत विरोधी भावना बढाएको भन्दै भारतीय मिडियाले ओलीको राजीनामालाई ुराम्रोु भएको विश्लेषण गरेका छन्।

पत्रिकाहरुले लेखेका छन्, प्रचण्ड नेपालको आगामी प्रधानमन्त्री हुन सक्छन्। इन्डिया नेपालमा नयाँ सरकारलाई पूर्ण समर्थन दिन्छ। साथै भारत नेपालसँग रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ।

प्रधानमन्त्री ओलीले संसदमा भाषण गरिरहँदा नै भारतीय मिडियाले उनले राष्ट्रपतिसामु राजीनामा दिइसकेको खुलासा गरेका थिए।

१० साउन २०७३, ११।००

http://timesofindia.indiatimes.com/world/Olis-fall-is-good-news-for-India-Prachanda-likely-to-be-next-PM/articleshow/53370448.cms

http://www.hindustantimes.com/analysis/prime-minister-oli-s-departure-marks-indian-comeback-in-nepal/story-SlfKmL3xkCWZDHO0IPDPwI.html

वि.सं.२०७३ साउन १० सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...