काठमाडौं । कृषि विकास बैंक लिमिटेडको बोनश शेयर प्रमाणपत्र वितरण साउन १४ गते बाट हुने भएको छ ।
उक्त बोनश शेयरको प्रमाणपत्र बिक्रि प्रवन्धक एस क्यापिटल लिमिटेड, नक्सालबाट लिन सकिने बैंकले जनाएको छ ।
यस अघि बैंकको बैंशाख १४ गते बसेको निर्णयले ७ दशमलव ५ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको थियो ।
प्रकाशितः २०७३ साउन १०
वि.सं.२०७३ साउन १० सोमवार ११:५९ मा प्रकाशित