back
NMB ad

आँखुखोला जलविद्युत कम्पनीले २० लाख कित्ता साधारण सेयर ल्याउँदै !

Kumari bank ad

काठमाण्डौं । आँखुखोला जलविद्युत् कम्पनीले २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

प्रति सेयर १०० रुपैयाँ रहने कूल सेयरहरुमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइने भएको छ । बाँकी रहेको सेयरमा कम्पनीका कर्मचारी, सामुहिक लागनी कोष र सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

यो कम्पनीको सेयरलाई इक्रा नेपालले कम्पनीलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसका साथै, कम्पनीले बैंक कर्जा घटाउन आईपिओ जारी गर्न लागेको जनाएको छ । आईपिओबाट उठेको रकममध्ये ८० प्रतिशत कर्जा तिर्नको लागि प्रयोग गरिने भएको छ । कम्पनीले धादिङको सल्यानकोट र मार्पाक गाविसमा ८.४ मेघावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ ।

१२ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १२ बुधवार ११:३८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...