back
NMB ad

बजारमा आयो डाटसनको रेडी गो कार, मूल्य मात्र १३ लाख ९९ हजार !

Kumari bank ad

काठमाण्डौं । डाटसनको नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नेपाली बजारमा डाटसन रेडी गो कार लिएर आएका छन् जसको मूल्य मात्र १३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

डाटसनको एक्सपोर्टका भाइस प्रेसिडेन्ट अतुल सहाने र कम्पनीका प्रवन्ध निर्देशक सन्दिप शारडाले हिजो मंगलबार संयुक्त रुपमा यो कारको बिक्री शुभारम्भ गरेका छन् ।

बजारमा आउनभन्दा पहिले नै सयवटा बुकिङ भइसकेको कम्पनीले जनाएकोछ । यो गाडी सेतो, सिल्भर, ग्रे, रुबी र लाइममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ८ सय सीसीको यो कार सुजुकीको अल्टो र हुन्डार्इको इयोनसँग प्रतिस्पर्धात्मक रुपमा बजारमा ल्याइएकोछ । जापानिज कार डाटसन नेपालमा भित्रिएको मात्र दुर्इ वर्ष भएको छ । दुर्इ वर्षको अवधिमा डाटसनका विभिन्न मोडलका ८ सय गाडी बिक्री भइसकेका छन् ।

१२ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १२ बुधवार १२:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...