back
NMB ad

नागरिक लगानीकोष पनि सेयर बजारमा आउँदै, तयारी लगभग पूरा !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानीकोषलाई संस्थागत लगानीकर्ताको रुपमा सेयरबजारमा भित्र्याउन अन्तिम तयारी भईरहेको जनाएको छ । यसका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिने भएकोछ ।

आज बुधबार बोर्डले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा यस विषयमा जानकारी दिइएको हो । कार्यक्रममा बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले धितोपत्र बोर्डले गठन गरेको प्राविधिक पक्ष अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाएको जानकारी दिएका छन् । नागरिक लगानीकोष सेयरबजारमा भित्रिएपछि बजारको स्थायित्व निश्चित हुनुका साथै बजारको आकार समेत बढ्ने अपेक्षा गरिएको छ ।

पत्रकार भेटघाटमा बोर्डले पछिल्लो दुई महिनामा गरेको कार्य प्रगति विवरण समेत प्रस्तुत गरेको थियो ।

१२ साउन २०७३, ३।००

वि.सं.२०७३ साउन १२ बुधवार १५:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...