back
NMB ad

सुदूरपश्चिम घुम्न जाने हो, के-के छन् प्याकेज हेर्नुहोस्

Kumari bank ad

काठमाडौ । के तपाईलाई सुन्दर सुदूरपश्चिम घुम्न जान मन लागेको छ । छ भने हेर्नुहोस् सुदूरपच्मि घुम्न जाने प्याकेजहरु के-के छन् ? प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा रहेको सुन्दर सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर व्यवसायी राजधानी आएका छन् ।

पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले राजधानीका पर्यटन व्यवसायी एवम् सरोकारवाला निकायसँग पर्यटकीय प्याकेज प्रस्तुत गरेका छन् । उनीहरुले सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थल लाई समेटेर सात वटा टुर प्याकेज सार्वजनिक गरेका छन् ।

जसअनुरुप रारादेखि खप्तडसम्मको दि एपी वेस क्याम्प–१३ दिन, दि फार वेष्ट हेरिटेज ट्रेल १७ दिन, एपी ट्रेक ११ दिन, रामा एन्ड रोशन नौ दिन, थाइसेन ट्रेक छ दिन, खप्तड ट्रेक छ दिन, खप्तड रारा ट्रेक २५ दिन र वाइल्ड वेष्ट ट्रेङ्गल १४ दिनको प्याकेज रहेको छ ।

सुदूरपश्चिमको समग्र पर्यटन विकासका लागि पर्यटकीय प्याकेज बनाएर प्रचारप्रसार अभियानमा जुटेको समाजका अध्यक्ष कृष्णबहादुर महराले बताए ।

व्इवसायहिरुले धार्मिक, सांस्कृतिक पर्यटनको महत्वपूर्ण सम्भावना बोकेको सुदूरपश्चिम क्षेत्रमा पर्यटकका लागि बस्न खानको राम्रो प्रबन्ध भएकाले ढुक्कसँग भ्रमणमा आउन आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार २०:४२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...