एनआरएनले लगानीका लागि एक अर्ब रुपैयाँको कोष बनाउने

काठमाडौं ।  संयुक्त रुपमा एक अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगनी गर्ने निर्णय गर्दै गैह्र आवासीय नेपाली संघ (एनआरएन) को नवौं युरोपेली बैठक सम्पन्न भएको छ । एनआरएनले बैठकबाट भुकम्पछी खस्कदै गएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न अन्तराष्ट्रिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको लगायत १३ बुँदे घोषणपत्र जारी गरेको छ ।

संघले नेपालमा लगानी प्रवद्र्धन गर्न गैह्रआवासीय नेपनलीको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई विस्तार गर्ने अभिप्रायले युरोपमा बस्ने नेपालीले एक अर्ब बराबरको लगानी कोष स्थापना गर्नेक निर्णय गरेको छ । आजको गोरखापत्रबाट

  प्रकाशितः २०७३ साउन १८

२०७३ साउन १८ गते ११:११ मा प्रकाशित

You can share this post!

सार्वजनिक जग्गा बाँड्दै माओवादी

प्राईमको सेयर किन्नुभयो ? हकप्रदका लागि भोलि बुक क्लोज हुँदै !

Related posts