back
NMB ad

एनआरएनले लगानीका लागि एक अर्ब रुपैयाँको कोष बनाउने

Kumari bank ad

काठमाडौं ।  संयुक्त रुपमा एक अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगनी गर्ने निर्णय गर्दै गैह्र आवासीय नेपाली संघ (एनआरएन) को नवौं युरोपेली बैठक सम्पन्न भएको छ । एनआरएनले बैठकबाट भुकम्पछी खस्कदै गएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न अन्तराष्ट्रिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको लगायत १३ बुँदे घोषणपत्र जारी गरेको छ ।

संघले नेपालमा लगानी प्रवद्र्धन गर्न गैह्रआवासीय नेपनलीको निजी क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघबीच हुँदै आएको सहकार्यलाई विस्तार गर्ने अभिप्रायले युरोपमा बस्ने नेपालीले एक अर्ब बराबरको लगानी कोष स्थापना गर्नेक निर्णय गरेको छ । आजको गोरखापत्रबाट

  प्रकाशितः २०७३ साउन १८

वि.सं.२०७३ साउन १८ मंगलवार ११:११ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...