back
NMB ad

अबदेखि चारपांग्रे गाडी सडकमा पार्किङ गर्न नपाइने !

Kumari bank ad

ललितपुर । जावलाखेलदेखि पाटनसम्मको सडकमा हुँदै आएको दुवै लेनको पार्किङ्गलाई आजदेखि ट्राफिक प्रहरीले हटाएको छ।

सवारी आवागमनलाई सहज व्यवस्थापन गर्न पार्किङ हटाइएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक सीताराम हाछेथुलाई उद्धृत गर्दै महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

विगतमा पार्किङका कारण नियमित सवारी आवागमनमा समस्या भएकोले उक्त क्षेत्रको दुवै तर्फको चार पाङ्ग्रे सवारी साधनको पार्किङ हटाइएको हो। दुई पाङ्ग्रे सवारी साधन भने एक लेनमा पार्किङ्ग गर्न सकिनेछ।

२३ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २३ आइतवार १३:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...