१५ प्रतिशत बोनस सेयर दिँदै डेभलपमेन्ट बैंक !

काठमाण्डौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश सेयर दिने भएको छ ।

बैंकको साउन २५ मा बसेको सञ्चालक समितिको बैंठकले १५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

२६ साउन २०७३, ११।००

२०७३ साउन २६ गते १४:२२ मा प्रकाशित

You can share this post!

सेयर किन्दै हुनुहुन्छ ? करिब दुई करोड सेयर आजै नेप्सेमा सूचिकृत !

एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिपोर्टिङ)

Related posts